Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


एनपीएल क्रिकेटमा: काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको ४ मा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएकाे हाे। काठमाडौंले ४ ओभरको तेस्रो बलमा पुग्दा…