Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः संयाेजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले बाहिर जे बोले पनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गर्नुभएको हो। अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहज विकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको…