Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


कांग्रेसको रिटले राजनीतिमा तरंग (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभाको पुन:स्थापना र आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको छ। पार्टी केन्द्रीय समिति बैठकबाट निर्वाचनमा जाने निर्णय गरेको कांग्रेस पार्टीभित्रको आन्तरिक विवादकाबीच पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्चमा गएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएपछि कांग्रेसको…