कैलाली । सात नम्बर प्रदेश सरकारले निर्मला पन्त हत्या प्रकरणमा सम्बद्ध सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ । शुक्रवार गोली लागेर एक बालक मारिएपछि शनिकार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कञ्चनपुरसहित सम्पूर्ण जिल्लावासीलाई यस्तो आग्रह गरेको हो । बालक सन्नी खुनाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मन्त्रिपरिषदले शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट…