धनुषा, असोज ९ । एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट, चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत् मृतककी बहिनी सुिस्मता दासको उपचार र मृतकको राहतस्वरुप ‘बेटी बचाउ…