Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


भालुवाङलाई मैले राजधानी बनाएको हुँ : रायमाझी

अर्घाखाँची, कात्तिक १६ । नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दे उहाँले अर्घाखाँचीलाई समेटेर दाङको भालुवाङ्ग राजधानी समेट्नु नै आफ्नो उदेश्य रहेको बताउनुभयो । उहाँले भालुवाङमा प्रदेश राजधानी भएसंगै धनचौरलगायत दक्षिणी क्षेत्रको विकासले गति…