Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


भोजपुरी भाषा सबैभन्दा प्यारो : मुख्यमन्त्री राउत

वीरगञ्ज, फागुन ९ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले आफुलाई भोजपुरी भाषा सबैभन्दा प्यारो लाग्ने गरेको बताउनु भएको छ । मातृभाषा दिवसको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगञ्जले गरेको कार्यक्रममा उहाँले मातृ भाषा बोल्नु जस्तो स्वाद अरु भाषा बोल्दा नआउने बताउनुभयो । आफ्नो भाषा, सँस्कृति, कला, भेषभुषाको संरक्षणमा सोही समुदाय अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो…