डीबी विष्टबझाङ । विद्यार्थी बिरामी पर्न थालेपछि बझाङको साइपाल गाँउपालिका–४ को धुली निन्न माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आगामी आइतबारसम्मका लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले जानकारी दिनुभयो । एकै दिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र…