Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


चौलागाईंको निधनमा बागमती प्रदेश कांग्रेस संसदीय दलद्धारा शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेश ससंसदीय दलले बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक व्यक्त गरेको छ । बुधबार संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै बागमती प्रदेशले एक प्रखर, प्रभावशाली र गहन विचारक गुमाएको बताएको छबताउनु भएको छ । वक्तव्यमा भनिएको छ, `नेपालका राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा खेल्नु भएको भुमिका…