सुरेन्द्र भण्डारीझापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर शहीद दिवसमा पनि परेको छ । ५० वर्ष अघि आजकै दिन रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिनको स्मृतिमा झापामा ‘सुखानी शहीद स्मृति दिवस’ मनाइन्छ । इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा हत्या गरेको…