सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । प्रतिनिधिसभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका मतदाता निराश भएका छन् । आफ्नो मतको अपमान भएको र राजनीतिक स्थायित्वको लािग पाँच वर्षको लागि सरकार सञ्चालन गर्न दिएको कार्यभार पुरा नगरेको भन्दै झापा र चितवनमा विरोधमा उत्रिएका छन् । प्रधानमन्त्री केपी…