काठमाडौं । प्रदेश १ र बागमती प्रदेशको हिउँदै अधिवेशन आजबाट सुरु हुँदैछ । दुबै प्रदेशका मुख्यमन्त्रीहरुले यो अधिवेशनमा अविश्वाशको प्रस्ताव सामना गर्नुपर्नेछ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपले दुई भागमा विभाजित भएको छ । यसैको परिणामस्वरुप नेकपाको दाहाल नेपाल समुहले ओली पक्षका मुख्यमन्त्री रहेको प्रदेश १ र…