Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ । अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल तीव्र भएको र भोलिसम्म प्रस्ताव ल्याउने तयारी भइरहेको बताइएको छ । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद रहेको छन् भने माओवादी केन्द्रका…