बिराज रोस्याराकैलाली । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रबाट निष्काशित सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री पद मुक्त हुनुभएको छ । सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री झपटबहादुर बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उहाँ पदबाट मुक्त हुनुभएको हो । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको केन्द्रीय समितिले…