Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं/बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश हुने भएको छ । आज सुरु हुने प्रदेसभाको विशेष अधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध यही वैशाख ६ गते अविश्वासको प्रस्ताव…