Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


११ वटा जिल्लाका सिडिओसँग मुख्यमन्त्री गुरुङले भने, ‘अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नुस्’

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजन कमी भए यथाशीघ्र खबर गर्न निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लाका कोभिड–१९ जिल्ला व्यवस्थापन समिति (डीसीसीएमसी)का अध्यक्ष प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सम्पूर्ण सदस्यहरूसँगको भर्चुखल बैठकमा मुख्यमन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले मास्क लगाउन…