Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


नवनियुक्त मन्त्री र एमाले सचेतकको संयुक्त वक्तव्य, ‘कारबाहीको सिफारिस षड्यन्त्रपूर्ण र अनुचित’

बिराज रोस्याराकैलाली । सुदूरपश्चिम सरकारका नवनियुक्त मन्त्री तथा नेकपा एमालेका सचेतकले प्रदेश सरकारमा सहभागीलाई पार्टीले कारबाहीको सिफारिस गर्नु षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको प्रदेश कमिटीले नवनियुक्त तीन मन्त्री, तीन राज्यमन्त्री र संसदीय दलका सचेतकले स्पष्टीकरण पेश नगरेको भन्दै साधारण सदस्यबाट निष्काशनका लागि केन्द्रलाई सिफारिस गरेको थियो । तर…