काठमाडौं। काठमाडौंको केशरमहल चोकमा एउटा विद्युतीय कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। सडकमा उभिएका एक ट्राफिक प्रहरी समेत गम्भीर घाइते भएका हुन् । मंगलबार दिउँसाे ३ बजेतिर ठमेलतर्फबाट आइरहेको विद्युतीय कारले केशरमहलको ट्राफिक कोणमा ठक्कर दिएको प्रहरीले बताएको छ। कारको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको…