Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री नेपाली

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताउनुभएको छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उहाँले नागरिकको जीवन जोगाउन र उनीहरूको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने बताउनुभयो । संघ सरकारले अनुदानका रूपमा पाउने र खरिद गर्नेबाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा…