काठमाडौं । बागमती प्रदेशसभाको बैठक केहीबेरमा सुरु हुँदैछ । सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो । दिउँसो १ बजेको बैठकमा उपस्थित नहुने बताएका एमाले सांसदहरु अहिले बस्न लागेको बैठकमा भने सहभागी हुँदैछन् । जसका लागि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहितका एमाले…