दीपक घिमिरेभैरहवा । लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रुपन्देहीको मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या समाधान गर्नका लागि कार्यदल बनाउन निर्देशन दिनुभएको छ । सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले सुकुम्बासी समस्या समाधान गर्नका लागि सुझाव कार्यदल गठन गर्न रुपन्देहीको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको हो । प्रदेश सरकारले मृतकका परिवारलाई जनही १ लाख राहतस्वरूप प्रदान…