Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गर्नै मुख्यमन्त्रीलाई हम्मेहम्मे, चार मन्त्रीमा पनि दुईलाई मात्रै जिम्मेवारी

पोखरा, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रीहरुको कार्यविभाजन गर्नै हम्मेहम्मे परेको छ । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त नेपालीले १५ दिनपछि गरेको कार्यविभाजन पनि अस्थायी मात्र रहेको छ । जसमा चार मध्ये दुई मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको हो । गण्डकी प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री नेपालीले कुमार खड्कालाई शिक्षा संस्कृति, विज्ञान…