Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सर्लाहीमा नागरिकता बनाउन सधैँ सास्ती

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ । मंलगवास्थित जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्न दैनिक सयवटा टोकन बाँड्ने गरेको छ । टोकन अनुसार सेवा लिन जाँदा सेवाग्राहीले नागरिकताकै लागि दुई हप्ता बढी पालो कुर्नुपर्ने बाध्यता छ । सेवाग्राहीलाई सुरुको दिन आउँदा टोकन दिएर पठाउने गरिएको कार्यालयका सूचना अधिकारी एवं…