Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रदेश २ सरकार बस भाडामा लगाउने तयारीमा

जनकपुर, भदौ २७ । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो । सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश…