काठमाडौं, कात्तिक २८ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गर्नुभएको छ । विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो । मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उहाँले स्वकीय…