Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कर्णालीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाहीको दावी पेश

मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दावी पेश गर्नुभएको छ । गठबन्धनमा रहेका तीन दलको समर्थनमा मुख्यमन्त्रीमा शाहीले दावी पेश गर्नुभएको हो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि मंगलबार मुख्यमन्त्रीका लागि शाहीले दावी पेश गर्नुभएको छ । शाहीलाई नेकपा माओवादी केन्द्रका १२, कांग्रेसका…