दीपक श्रेष्ठकाठमाडौं । तपाईंलाई कुनै आकस्मिक सेवा चाहिएको छ ? यदि त्यसो हो भने ललितपुरबासीलाई खुसीको खबर छ । खबर पाएको १५ मिनेटभित्र ललितपुर महानगरले नगरबासीको सेवामा तत्परता लिने भएको छ । यही प्रयोजनका लागि बन्दोबस्ती सामान सहित ७८ नगरसुरक्षा दस्ता चौबीसै घण्टा तैनाथ छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा…