Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन…