काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन क्लबबीच अबको १ सय २० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलबार बोलाएको सरोकारवालासँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबबीच अबको ४ महिनाभित्र लिग गर्ने सहमति भएको हो। सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले बोलाएकोे…