जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभाको ९ औं अधिवेशनको छैठौं बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९२ हजार कुल बजेटको ४६.४४ प्रतिशत र पूँजीगत तर्फ २५ अर्ब…