Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


इलाममा उन्नत पशुपालनले ल्यायो परिर्वतन

इलाम । स्थानीय जातका गाईमा उन्नत जातको कृतिम गर्भाधान प्रविधिको प्रयोगले इलाममा उन्नत जातका गाईको संख्यामा वृद्धि भएको छ । कृतिम गर्भाधान सेवा सुरु भएको इलामको १० पालिका मध्ये तीन पालिकामा मात्रै स्थानीय जातको गाईपालन हुँदै आएको हो । सूर्योदय–१० इलामका पुरुषोत्तम पराजुलीले स्थानीय जातका गाई पालन गर्न छोडेको १० वर्ष बित्यो । श्रम उत्तिकै…