Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट छुट्याएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभएको छ । आइतबार प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर निर्माण शुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब लाग्ने स्थिति रहेको बताउनुभयो । उहाँले सुरुङ र…