Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न गरि महिला माथि हुने सबै खालका अन्याय बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका छन् । प्रदेशका नौ वटै जिल्लाबाट सहभागि भेलाको उद्घाटन सत्रलाई…