काठमाडौं, माघ १२ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनको नतिजा गठबन्धनको पोल्टामा परेको छ । सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको प्यानल विजयी भएको छ । प्रदेश १ मा भने एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेले हत्याउन सफल भएको छ । लुम्बिनीको राष्ट्रियसभा सदस्यको तीन रिक्त…