Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सन्धिखर्क नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम विनियोजन गरिएका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, नगरपालिकाको नीति तथा कार्यक्रममा न्यूनतम विद्युत् महसुलमा २० युनिटभन्दा कम खपत गर्ने सिमान्तकृत समूदायलाई बुझाउनुपर्ने सम्पूर्ण…