Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


जुम्लामा छोरीको सुरक्षा कार्यक्रममा दुई हजार बढी समेटिए

काठमाडौं । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रममा जुम्लाका दुई हजार दुई सय ६५ जना समेटिएका छन् । २०७६ साउन पछि जन्मिएका जुम्लाका छोरीहरूको बैंक खाता समेटिएको तथ्यांक सार्वजनिक गरिएको हो । जुम्लाका आठैवटा स्थानीय तहले यो कार्यक्रम लागू गरेका छन् । छोरीहरूको बाबुआमाले जन्मेको ४५ दिनभित्र आवश्यक कागजात पूरा…