Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


रोगका कारण सुन्तलाका बगाननै मासिएपछि …

इलाम । भारतको पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको इलामकोे सुन्तला उत्पादनमा कमी आएको छ । रोगका कारण सुन्तलाका बगाननै मासिएपछि इलामको सोयाङ, इलाम नगरपालिकाका साथै रोङ गाँउपालिकाको सलकपूरबासीको मुख्य आम्दानीको श्रोत गुमेको छ । इलामको रोङ गाउँपालिका–६ को जिर्मलेस्थित सलकपूर सुन्तलाका लागि परिचित गाउँ हो । सलकपूरमा तराईको गर्मी छल्दै बगानबाटै स्वादिष्ट…