Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बन्द

इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे। इलाम नगरपालिकाले तारा एयरसँग इलाम-काठमाडौं हवाई उडानका लागि सम्झौता गरेको समय सकिना साथ उडान सेवा बन्द भएपछि अहिले इलामका बासीन्दाले हवाई सेवा नियमित गर्न माग…