Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


शीत भण्डार गृह निर्माण सम्पन्न

रसुवा । रसुवाको कालिका गाउँपालिका– २ मा शीत भण्डार गृह निर्माणको काम सम्पन्न भएको छ । तीन सय मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारी भण्डारण गर्न सहज हुने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिनुभयो । बागमती प्रदेश भूमि व्यवस्था, कृषि…