Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


धरानमा गठबन्धनले चुनावी भागबण्डाकाे टुंगो लगायाे

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सुनसरीको धरानमा भागबण्डाकाे टुंगो लगाएकाे छ । केन्द्रको सहमतिलाई कार्यान्वयन गर्दै धरान उपमहानगरपालिकामा पनि सर्वसहमतिले उम्मेदवारको भागबन्डा मिलाएको कांग्रेस प्रदेश-१ का महामन्त्री उमेश थापाले जानकारी दिनुभएकाे हाे । धरानमा कांग्रेसलाई मेयरसहित १३ वडाध्यक्ष, माओवादी केन्द्रलाई उपमेयर सहित चार वडाध्यक्ष, जसपालाई दुई वडाअध्यक्ष र नेकपा…