Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


सूचनाको हकसम्बन्धी विधेयक ल्याउँदै गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेश सरकारको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले सूचनाको हक सम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । मन्त्रालयले हालसम्म गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री विन्दुकुमार थापाले सूचनाको हक सम्बन्धी प्रदेश कानूनको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी गराउनुभयो । उहाँले यससम्बन्धी सरोकारवालाहरूसँग राय सुझाव लिइ गण्डकी प्रदेश सभाको आगामी आधिवेशनमा पेश…