बुटवल । बेहोस अवस्थामा रहनुभएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको छ । वलीलाई क्याबिन नम्बर १ मा रहेको अस्पताल स्रोतले जनाएको छ ।उनी रहेको कोठाबाहिर उनका पिएसओ छन् भने अस्पताल प्रशासन बाहिर पनि प्रहरीहरूको बाक्लो उपस्थिति छ । यद्यपि विरामी विवतरणको बोर्डमा भने उहाँको नाम छैन । सोमबार…