बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत स्थाइ तथा करारका कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी सरुवा गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले कार्यालयको गेटमा धर्ना दिनुका साथै आफू कार्यरत स्थानमा काम गर्न पाउनुपर्ने माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनका अगुवा स्वास्थ्य शाखा…