काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ । भारतबाट नेपाल आउनेमा पछिल्लो समय संक्रमण देखिन थालेपछि प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म एक जना मात्र संक्रमित रहेको सुदूरपश्चिममा हाल संक्रमितको संख्या ७५ पुगेको छ । पछिल्लो तीन दिनमा मात्र ५० भन्दा बढीमा संक्रमण…