रौतहट । रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निमार्ण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानिय मार्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरु सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता भएको हो ।…