काठमाडौं । करिब ५ महिनाअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको फोहोर वर्गीकरण कार्य तत्कालका लागि स्थगन भएको छ । फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो । सुरुको एक दुई हप्ता महानगरको योजनाअनुरुप काम भए पनि यसले…