अर्घाखाँची । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्याकारी निर्देशक डां विष्णुप्रसाद भट्टराईले सरकारले पछिल्लो समय ९५ प्रतिशत कफीका बोट र चियामा ७५ प्रतिशत सम्म बिमाको कार्यक्रम ल्याउने निर्णय गरिसकेको बताउनुभएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा चिया तथा कफीको एकीकृत विकासका लागि बोर्ड र स्थानीय निकायबीच अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जिल्ला कफी…