Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


कपिलवस्तुमा उम्मेदवारहरु जुटे चुनावी प्रचारप्रसारमा

कपिलवस्तु । कपिलवस्तुमा चुनावको प्रचारप्रसार सुरू भएको छ । नेताहरूले अहिले घरदैलो कार्यक्रम सुरू गरेका हुन् । कपिलवस्तुमा सत्ता गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल चुनावी मैदानमा उत्रिनुभएकाे हाे । माओवादीका सचिव समेत रहनुभएका खनाल बलियो उम्मेदवारमा मानिनुहुन्छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार तथा जनसेनाका ४…