Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


ओली आज सिन्धुलीको दुधौलीमा

सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) सिन्धुलीकाे दुधौलीमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहको छ । सोही कार्यक्रममा सहभागी हुन सोमबार अपराह्न २ बजे अध्यक्ष ओली हेलिकाेप्टरकाे सहायतामा दुधौली आइपुग्नु हुने भएकाे हाे । उहाँले दुधौली बजारस्थित कमला बहुमुखी क्याम्पस अगाडीको सार्वजनिक चौरमा आयोजित सभालाई…