काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्ने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही मंसिर महिनाभित्र मुख्यमन्त्रीको कार्यालय समेत देउखुरी सार्ने तयारी गर्नुभएकाे थियाे । तर रुपन्देही कांग्रेसले भने यस बारेमा आपत्ति जनाएको छ । रूपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै नयाँ जनादेश प्राप्त भईसकेको अवस्थामा…